Advance Search

How to Search

विज्ञापन अनी सूचना सबै यसैमा नै अटाउछ,
जस्ले जहिले जे खोज्दछ  यसै भित्र भेटाउछ।
बस्तु तथा सेवा खोज्नका निमित्त निम्न बिधिहरु प्रयोग गर्नुहोला।
सुरक्षा एवं सावधानी:
सूचिकृत विज्ञापन  प्रयोगकर्तामा अनुरोध।
यस सुगम बजार डट् कम् (विज्ञापन एजेन्सी / अनलाईन बजार) मा प्रस्ताव वा प्रकट भएका सूचना, सन्देश तथा विज्ञापनहरु प्रति चासो तथा कारोबार चाहना राख्नेहरुले ती सूचना सूत्रहरुमा प्राप्त दूरसंचारका सम्पर्क माध्यमबाट नै ती विषयका बारेमा सचेततापूर्वक आवश्यक जानकारी प्राप्त गरेर विश्वासनीयताको आधार महसुस भएपछि मात्र आधिकारीक कार्य क्षेत्र वा सुरक्षित स्थलमा भेट-वार्ता, बुझ-बुझार्थ, तौल-आकार मापन, मूल्य तथा गुणस्तर जस्ता बिषयमा पूर्ण सन्तुष्ट भएपछि पनि तत् सम्बन्धि कानूनी रुपमा कारोवार ईजाजत लिनुपर्ने निकायबाट जारी भएको परिचय खुल्ने प्रमाणहरु हेरेर आधिकारिकता प्रति समेत सन्तुष्ट हुनु होला। स्वामित्व हस्तान्तरण तथा सेवा लेनलेन गर्दा आधिकारिक विल, भरपाई, रसिद, तमसुक, बैना, करार, सर्तनामा आदिको आधारमा मात्र सकेसम्म एकाउण्ट पेई चेक मार्फत र भुक्तानिको निस्सा रहने गरी भुक्तानि प्रारम्भ वा चुक्ता गर्नु होला। बेईमानी, ठगी, जालसाजी, जस्ता असावधानीका कारणबाट उत्पन्न हुनसक्ने जोखिमका सम्भावनाहरुबाट सधै सतर्क रहन हामी अनुरोध गर्दछौं।
१> सर्चबार प्रयोग गरेर।
२> वर्गका आईकनहरु प्रयोग गरेर ।
३> वर्ग क्लिक गरेपछि त्यसको माथिल्लो भागमा देखिने वर्गीकृत सर्चबार प्रयोग गरेर।
४> क्रमस अवलोकनको नजिक रहेको View All क्लिक गरेर। 
५> स्थलगत आधारमा आवश्यकता छनोट गरेर।
६> विषयगत आइकनहरु प्रयोग गर्दै गन्तब्यमापुग्नुहोस साइटमा सङ्ग्रहित गरिएका बिषय बस्तु तथा सेवाहरु मध्यबाट आवश्यक विषय छनोट गरे पछि सम्बन्धित श्रोत ब्यक्तिको सम्पर्क श्रोतमा सिधै सम्पर्क स्थपित गरि थप जानकारी हाँसिल गर्दै सावधानी पूर्वक कारोबार गर्नुहोस।

फोन, मेल तथा म्यासेज मार्फत गरिने सम्पर्कमा सदव्यवहार पूर्ण तरीकाले सम्वाद गर्नुहोला, कुनै दुर्व्यवहार भएमा सम्बाद वा सम्पर्कका श्रोत (फोन नम्बर वा आईपि नम्बर)का सम्बन्धित व्यक्ती नै जिम्मेवार हुनुपर्नेछ।

यस माध्यममा उल्लेख रहेका सबै विषयहरुका प्रत्येक विवरणहरु समयमै संशोधन हुन नसक्ने केहि सम्भावनालाई मध्यनजर गर्दै कारोवार समयमा हुने आपसी सम्पर्कमा प्रस्तावित विवरण तथा मुल्यनै आधिकारीक हुनेछ।

सम्बन्धित ब्यक्ति संग सम्पर्क गर्दा यो बिषय सुगम बजारबाट जानकारी भएको भन्ने  कुरा अवगत गराउनु होला।                                     धन्यवाद ।

 

© Copyrights 2022, Sugambazar.com । All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.