एस टि ई टेक्निकल इन्जिनियरिङ् प्रा. लि.

प्रविस्ट Mar 08, 2018 | अवलोकन सङ्ख्या: 114 | क्रम संख्या: #0947
-
शेयर गर्नुहोस अाफ्नो बिचार लेख्नुहोस् प्रिन्ट Add to favorites Añadir para comparar

प्रस्ताव विवरण

Message Title: स्टिल, आल्मुनियमका सामग्रि
Purpose: उत्पादन तथा बिक्रि
District: चितवन
Local Address:
भरतपुर महानगरपालिका
Pre-Existing Place: गोन्द्राङ
Locality / Area: सानमिगल नजिक
Access: जंगल छेउको बाटो बाट केहि भित्र
Contact No: 9855056020

खास गरी नेपाली बजारमा आवश्यक पर्ने डेरी उपकरणहरु जस्तैः चिलिङ्ग भ्याट, स्कुलिङ्ग टैंक, रोड मिल्क टैंक  तथा घरायसी किचेन साम्रगीहरु, सेस्टुरेन्टका फर्निचर तथा किचन उपकरणहरु, तेस्तैगरी भवन निर्माणमा चाहिने खियारहित स्टील तथा आल्मुनियमका  झ्याल, ढोका,  एवं विभिन्न औद्योगिक साम्रगीहरु लगायत  हस्पिटलका फर्निचरहरु जस्तैः वेड, ह्वील चेयर, ट्रली, रेफ्रिजेरेशन, फार्मेशी सामग्रीहरु उत्पादन तथा बिक्री वितरण गरिन्छ।
स्थल: भरतपुर १२ गोन्द्राङ, चितवन
सम्पर्क:  056-527901, 9855056020
ईमेल: ste2068@gmail.com


प्रस्तावकको सम्पर्क सुत्र

टिप्णी (0)

यस्तै प्रकृतिका अन्य विज्ञापनहरु