भरतपुर ८ मा ३ बिघा ८ कठ्ठा जग्गा भाडामा।

प्रविस्ट Sep 29, 2017 | अवलोकन सङ्ख्या: 550 | क्रम संख्या: #0821
शेयर गर्नुहोस अाफ्नो बिचार लेख्नुहोस् प्रिन्ट Add to favorites Añadir para comparar

प्रस्ताव विवरण

Message Title: जग्गा भाडामा
Purpose: कुनै पनि
District: चितवन
Local Address:
भरतपुर महानगरपालिका
Pre-Existing Place: पारसनगर
Land Area: ३ बिघा ८ कठ्ठा
Contact No: 9851021856

भरतपुर ८ पारसनगरमा बिजुली तथा ८ मिटरको बाटो को सुविधा रहेको बोरीङबाट पानी निकाल्न योग्य र भरतपुर बाट ८ कि.मी.को दुरीमा रहेको ३ बिघा ८ कठ्ठा टाँडि जमिन भाडामा रहेको छ। १० देखि १५ बर्ष सम्मको करार गर्न सकिने छ। प्रति बर्ष १० प्रतिसतका दरले वृद्धि हुने गरी रु.५०००/= प्रतिकठ्ठा प्रति बर्ष भाडा तोकिएको छ।
सम्पर्क: 9851021856 / 9855055490

प्रस्तावकको सम्पर्क सुत्र

टिप्णी (0)

यस्तै प्रकृतिका अन्य विज्ञापनहरु