विज्ञापन राख्ने ?

साईबर कानुन लगायत प्रचलित कानुन समेत उलङ्घन हुने प्रकारका सन्देस तथा प्रस्तावहरु पोस्ट नगर्न सबैमा अनुरोध गर्दछौं। सहि वा झुठो नाम ठेगाना वा विवरणबाट एकाउण्ट खोलेर, कानुनमा निशेध गरिएका विषय उ्लेख गरेमा त्यस्ता प्रयोगकर्ताहरुलाई आईपि एड्रेस समेतबाट (खोजी) ट्रर्याक गरेर कानुन अनुसार कारवाही हुने हुनाले त्यस्तो नगर्न सबैमा जानकारी सहित सचेेत गराउँछौं। अाफ्नो अाईपि एड्रेस तथा पासवर्डहरु सुरक्षित राख्नुहोला, त्यसको सदुपयोग वा दुरुपयोग प्रति तपाईं अाफै पूर्ण जिमेवार हुनु पर्नेछ।

सेवा तथा बस्तुको बिज्ञापनको निमित्त  सुगम बजार मार्फत  निशुल्क वा सशुल्क पोष्ट गर्न सक्नु हुनेछ। 

                                                                कसरी?
१: आफ्नो ईन्टरनेट ब्राउजर मा गएर www.sugambazar.com टाइप गर्नु होला। 
२: साईटको  माथिल्लो भागमा भएको एकाउन्ट दर्तामा क्लिक  गर्नुहोस ,  फेसबुक वा ईमेल बाट साईनअप गर्ने कुनै एक विधि छनोट गर्नुहोस ।
३: लग ईन रहेको अाफ्नो फेसबुकको  माध्यमबाट साईन अप (दर्ता) गर्नुहोस सम्पर्क नंबर छुटेको भए अवश्य भर्नुहोस वा मेल अाईडिको अप्सनबाट आवश्यक विवरण भरेर निशुल्क      दर्ता गर्नुहोस ।

४: आफ्नो ईमेल वा फेसबुकबाट दर्ता भएको एकाउन्ट एप्रुभ पछि पुन लग इन हुन  फेसबुक अाई डि र पासवर्ड वा यसैमा प्रयोग गरिएको यूजर नेम र पासवर्ड प्रयोग गरि  लग ईन        हुनु होस।

५: लग ईन पछि बिज्ञापन राख्ने बारमा क्लिक गरेर आफ्नो बिज्ञापनको आवश्यक विवरण भर्नुहोस । 

६: हाल  विज्ञापनहरुको स्पेस नि-शुल्क गरिएको छ । भविश्यमा स-शुल्क  हुने बिज्ञापन पोस्ट  गर्दा सूचिमा रहेको कुनै प्लान प्रयोग गर्नुहोला , पोस्ट एप्रुभका निमित्त केहि  समय        प्रतिक्षा  गर्नुहोला ।  

६: आफ्ना बिज्ञापनहरु आफै पोस्ट गर्न सकिन्छ,केहि कठिनाई भएमा हामीसंग सम्पर्क गर्नुहोस, सम्बन्धित काम हामी सम्पन्न गरिदिन्छौं।

सम्पर्क: अफिस समयमा फोन: 056572177 

मोबाईल: 9802940888 - बैकल्पिक: 9855057444

ईमेल: sugambazar@gmail.com / info@sugambazr.com                                                    

फेसबुक पेज : sugambazar.com