विज्ञापन खोज्ने ?

नमस्कार,

बस्तु तथा सेवा खोज्नका निमित्त निम्न लिखित बिधिहरु वा ति मध्य कुनै  विधि प्रयोग गर्नुहोला।

सुरक्षा एवं सावधानी :

बिज्ञापन तथा प्रस्तावहरुका अाधारमा कारोवार गर्नु पूर्व सो विषयका बारेमा पूर्ण जानकारी लिएर अाफु हर प्रकारले ढुक्क भएर मात्र कारोवार प्रारम्भ गर्नु होला। सुरक्षा एवं सावधानीका बारेमा थप जानकारीका लागि माथि नेभिगेसन बारको सुरक्षा एवं सावधानीमा क्लिक गर्नुहोस्।

१>  खोजि गरिएका बिषय, बस्तु तथा सेवा ( खोज्ने बिषय टाइप गर्नुहोस वा छनोट गर्नुहोस) लेखिएको बार मा टाइप गरि इन्टर गर्नुहोस ।

२>  वर्ग  अनुसार लेखिएको बारमा क्लीक गरि  त्यहाँ देखिने वर्ग तथा सहाएक वर्गहरु मध्यबाट छान्नुहोस । 

३>   वर्ग  अनुसार र  खोज्नुहोसको बिचमा रहेको गोलो सङ्केतको बिचमा राहेको गोलाकार सङ्केत प्रयोग गरि जिल्ला तथा स्थल छनोट गर्नुहोस ।

४>  " खोज्नुहोस " बारमा वा  "विज्ञापन क्रमस अवलोकन गर्न यहाँ क्लिक गरौं" बारमा क्लीक गरि क्रमस  देखिने सबै बिज्ञापनहरु मध्यबाट छनोट गर्नुहोस ।

५>  भित्रि भागमा पुग्दा देखीने  स्थलगत  नक्सामा  देखिने  रातो सङ्केतहरु प्रयोग गरि स्थल बिषेषका अाधारमा छनोट गर्नुहोस् ।*

६>  विषयगत अाइकनहरु प्रयोग गर्दै  गन्तब्यमा पुग्नुहोस र सम्पर्क स्थापित गर्नुहोस।

यस वेब साइटमा सङ्ग्रहित गरिएका बिषय, बस्तु तथा सेवाहरु मध्यबाट अावश्यक विषय छनोट गरे पछि  सम्बन्धित श्रोत ब्याक्तिको सम्पर्क श्रोतमा सिधै सम्पर्क स्थपित गरि  थप जानकारि हाँसिल गर्दै सावधानी पूर्वक कारोबार प्रारम्भ गर्नुहोस ।

फोन, मेल तथा म्यासेज मार्फत गरिने सम्पर्कमा सदव्यवहार पूर्ण तरीकाले सम्वाद गर्नुहोला, कुनै दुर्व्यवहार भएमा सम्बाद वा सम्पर्कका श्रोत (फोन नम्बर वा आईपि नम्बर)का सम्बन्धित व्याक्ती नै जिम्मेवार हुनुपर्नेछ।

 

                  सम्बन्धित ब्याक्ति सङ्ग सम्पर्क गर्दा  सुगम बजार डट कम  बाट यो बिषय जानकारि भएको भन्ने  कुरा अवगत गराउनु होला...

                                                                                                                                                                           धन्यवाद ।